
काठमाडौँ उपत्यकाको
विभिन्न स्थानबाट संकलन गरिएको ४९ वटा नमुना मध्ये ५५% तोरी र रेपसिडको तेलमा भटमासको
तेल मिसाई उपभोक्तालाई ठगी गरि राखिएको बारे अन्तरास्ट्रिय पत्रिकामा मेरो अनुसन्धान
प्रकाशित भएको पनि ६ बर्ष भई सकेछ l सो सम्बन्धि नियमनको लागि हालसम्म केहि
पनि उल्लेखनीय कार्य भए जस्तो लाग्दैन l उपभोक्ता कहिलेसम्म ठगिनु पर्ने हो ?
प्रकाशित लेखको लिंक यस प्रकार रहको छ l
http://dx.doi.org/10.1016/j.foodres.2013.11.030
लेखको पूर्ण पाठ यस प्रकार रहको छ l
No comments:
Post a Comment